PRAYER
MARK 11:24-25, New International Version
24 Therefore I tell you, whatever you ask for in prayer, believe that you have received it, and it will be yours. 25 And when you stand praying, if you hold anything against anyone, forgive them, so that your Father in heaven may forgive you your sins. (MARK 11:24-25, NIV)
24 यसैले तिमीहरूले जे वस्तुको निम्ति प्रार्थना गर्दछौ। अनि यदि चीजहरू पाइसकेकाछौ भन्ने विश्वास राख्छौ तब त्यो तिम्रो आफ्नै हुनेछ। 25 जब तिमीहरू प्रार्थनाका निम्ति तयार हुन्छौ, अनि कसैको विरुद्धमा तिमीहरूमा भएको नराम्रो सम्झना भयो भने, त्यसलाई क्षमा गरिदेऊ। यसो गर्यौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका सबै पापहरू क्षमा गरिदिनुहुनेछ। (ERV-NE)
प्रार्थनाको बिषयहरु / PRAYER TOPICS:
१. हामीलाई मण्डली भवन जुट्न सकोस् भनेर प्रार्थना । 1. Pray that we can get a Church Building. |
२. परिवारमा एक्लो– एक्लो ब्यतिहरुको निम्ति प्रार्थना । 2. Prayer for those who are alone in the family. |
३. स्कूल जाने र कलेज जाने सबैको निम्ति प्रार्थना । 3. Pray for all those who are attending schools and colleges. |
४. भर्मन्ट, अमेरिका, भुटान, नेपाल, भारत र सम्पूर्ण विश्वको लागि प्रार्थना। 4. Pray for Vermont, America, Bhutan, Nepal, India, and the whole world. |
५. सबै रोगी बिरामीहरुको निम्ति प्रार्थना । 5. Pray for all the sick. |
६. काम परिश्रम गर्नेहरुको निम्ति प्रार्थना । 6. Pray for those who are working. |
७. मण्डलीको लिडरशिप टीमको निम्ति प्रार्थना । 7. Pray for the leadership team of the church. |
८. BCNE को लागी प्रार्थना । 8. Pray for BCNE. |
९. मण्डलीको अगुवाहरुको निम्ति प्रार्थना । 9. Pray for the leaders of the church. |
१०. हिमालयन नेट–वोक अफ अीन्डीयको निम्ति प्रार्थना । 10. Pray for the Himalayan Network Ministry of India. |
११. अन्य देशमा गएर विवाह गरेर आउनुहुने ब्यत्तिहरुको प्रकृया चाडो भएकोहोस् भनेर प्रार्थना । 11. Pray for those who have gone to other countries and come back after getting married. |
१२. नयाँ आत्माहरुको निम्ति प्रार्थना, ताकि उहाँहरुले पनि प्रभू पाउन सकोस भनेर प्रार्थना । 12. Prayer for new souls, so that they may receive the Lord, Jesus Christ. |
१३. मण्डली एउटै शिक्षामा हुर्कीनु सकोस् भनेर प्रार्थना । 13. Prayer for the church to grow in the same teaching. |
१४. मण्डलीमा विभिन्न दान वर्दाने भरेकोहोस् भनेर, साथै जागृती आयोसे भनेर प्रार्थना । 14. Prayer for the church to be filled with various gifts and blessings, as well as for revival. |
१५. जुट्टो शिक्षाहरुबाट मण्डली सतर्क रहनसकोस् भनेर प्रार्थना । 15. Prayer for the church to be alert to false teachings. |
१६. प्रभुलाई त्यगेर संसारतिर फर्की जाने ब्यत्तिहरुको निम्ति प्रार्थना । 16. Prayer for those who have abandoned the Lord and turned back to the world. |
१७. भर्माटमा रहेको सबै मण्डलीहरुको निम्ति प्रार्थना । 27. Prayer for all the churches in Vermont. |
१८. सबै विभागीय टोलीको लागि प्रार्थना । 18. Pray for all the Departmental Teams. |
१९. आमा–दिदी बहिनीहरु र आमा–दिदी बहिनी अगुवाको निम्ति प्रार्थना । 19. Pray for the mothers-sisters and the Mothers Leaders. |
२०. जवान–जवानिहरु र जवान लिडरहरुको निम्ति प्रार्थना । 20. Pray for the Youths and Youth leaders. |
२१. बाल संगतीका नानीहरु र शिक्षकहरुको निम्ति प्रार्थना । 21. Pray for the Sunday School children and teachers. |
२२. आराधना संयोजक र टोलीको लागि प्रार्थना । 22. Pray for Worship Leader & Team. |
२३. बाबाहरु, दाज्यु–भाई र बाबा अगुवाको निम्ति निम्ति प्रार्थना । 23. Pray for the fathers-brothers and Father Leaders. |
२४. इ-भेंट संयोजक टोलीको लागि प्रार्थना। 24. Pray for Event Coordinators Team. |
२५. प्रार्थना संयोजकको लागि प्रार्थना। 25. Pray for Prayer Coordinator. |
२६. घरेलु संगति अगुवाको लागि प्रार्थना। 26. Prayer for Cottage Fellowship Leader. |