Close-up of hands clasped in prayer holding a cross pendant with blurred background.

Prayer Request List-2025

S/No:Topics
1.- हामीलाई मण्डली भवन जुट्न सकोस् भनेर प्राथर्ना ।
- Pray that we can get a Church Building.
2.- पिरवारमा एक्लो– एक्लो ब्यितहरुको निम्ति प्राथर्ना ।
- Prayer for those who are alone in the family.
3.- स्कूल जाने र कलेज जाने सबैको निम्ति प्राथर्ना ।
- Pray for all those who are attending schools and colleges.
4.- भमर्न्ट, अमेरिका, भुटान, नेपाल, भारत र सम्पूणर् िवश्वको लागि प्राथर्ना।
- Pray for Vermont, America, Bhutan, Nepal, India, and the whole world.
5.- सबै रोगी बिरामीहरुको निम्ति प्राथर्ना ।
- Pray for all the sick.
6.- काम पिरश्रम गनेर्हरुको निम्ति प्राथर्ना ।
- Pray for those who are working.
7.- मण्डलीको लिदरशिप टीमको निम्ति प्राथर्ना ।
- Pray for the leadership team of the church.
8.- BCNE को लागी प्राथर्ना ।
- Pray for BCNE.
9.- मण्डलीको अगुवाहरुको निम्ति प्राथर्ना ।
- Pray for the leaders of the church.
10.- हमालयन नेट–वोक अफ अीन्डीयको निम्ति प्राथर्ना ।
- Pray for the Himalayan Network Ministry of India.
11.- अन्यदेशमा गएर विववाह गररे आउनुहुने व्यक्तिहरुको प्रकृया चाडो भएकोहो होस् भनेर प्राथर्ना।
- Pray for those who have gone to other countries and come back after getting married.
12.- नयाँ आत्माहरुको िनिम्त प्राथर्ना, तािक उहाँहरुले पिन प्रभू पाउन सकोस भनेर प्राथर्ना ।
- Prayer for new souls, so that they may receive the Lord, Jesus Christ.
13.- मण्डली एउटै िशक्षामा हुकीर्नु सकोस् भनेर प्राथर्ना ।
- Prayer for the church to grow in the same teaching.
14.- मण्डलीमा वि-भिन्न दान- बरदानले भारको होस्, साथै मण्डलीमा जागृती आयको होस् भनेर प्राथर्ना।
- Prayer for the church to be filled with various gifts and blessings, as well as for revival.
15.- जुट्टो शिक्षकहरूबाट मण्डली सतकर् रहनसकोस् भनेर प्राथर्ना ।
- Prayer for the church to be alert to false teachings.
16.- प्रभुलाई त्यगेर संसारितर फकीर् जाने ब्यित्तहरुको निम्ति प्राथर्ना ।
- Prayer for those who have abandoned the Lord and turned back to the world.
17.- भमार्टमा रहेको सबै मण्डलीहरुको निम्ति प्राथर्ना।
- Prayer for all the churches in Vermont.
18.- सबै विभागीय टोलीको लागि प्राथर्ना ।
- Pray for all the Departmental Teams.
19.- आमा–दिदि बिहनीहरु र आमा–दिदि बिहनी अगुवाको निम्ति प्राथर्ना ।
- Pray for the mothers-sisters and the Mothers Leaders.
20.- जवान–जवािनहरु र जवान िलडरहरुको निम्ति प्राथर्ना ।
- Pray for the Youths and Youth leaders.
21.- बाल संगतीका नानीहरु र शिक्षकहरूको निम्ति प्राथर्ना ।
- Pray for the Sunday School children and teachers.
22.- आराधना संयोजक र टोलीको लागि प्राथर्ना ।
- Pray for Worship Leader & Team.
23.- बाबाहरु, दाज्यु–भाई र बाबा अगुवाको निम्ति प्राथर्ना ।
- Pray for the fathers-brothers and Father Leaders.
24.- इ-भेंट संयोजक टोलीको लागि प्राथर्ना।
- Pray for Event Coordinators Team.
25.- प्राथर्ना संयोजकको लागि प्राथर्ना।
- Pray for Prayer Coordinator.
26.- घरेलु संगति अगुवाको लागि प्राथर्ना।
- Prayer for Cottage Fellowship Leader.